citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

४४ डान्सबार, क्लब र दोहोरीको नाममा ३५ दिने सूचना

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ४४ डान्सबार, दोहोरी र क्लबको नाममा ३५ दिने सूचना जारी गरेको छ ।
पटक पटक ताकेता गर्दा पनि कर बुझाउन नआएपछि महानगरपालिकाले मंगलाबर सूचनामार्फत ३५ दिनभित्र कर बुझाउन आउन आग्रह गरेको हो । अन्यथा आर्थिक ऐन, २०८० को दफा २१ बमोजिम कारबाही हुने सूचनामार्फत स्पष्ट गरिएको छ ।

himalayan life insurance
igi long