citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

४४ डान्सबार, क्लब र दोहोरीको नाममा ३५ दिने सूचना

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ४४ डान्सबार, दोहोरी र क्लबको नाममा ३५ दिने सूचना जारी गरेको छ ।
पटक पटक ताकेता गर्दा पनि कर बुझाउन नआएपछि महानगरपालिकाले मंगलाबर सूचनामार्फत ३५ दिनभित्र कर बुझाउन आउन आग्रह गरेको हो । अन्यथा आर्थिक ऐन, २०८० को दफा २१ बमोजिम कारबाही हुने सूचनामार्फत स्पष्ट गरिएको छ ।

gold
himalayan life insurance long ad