stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

ओरालो लाग्यो सुनको मूल्य

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

बुधबार, २९ माघ २०७६ काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य घटेको छ । मंगलबार तोलामा एक सयले घटेर प्रतितोला ७५ हजार ९ सय रूपैयाँ कायम रहेको सुनको मूल्य आज पनि तोलामा २ सयले घटेर प्रतितोला ७५ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५ रूपैयाँले घटेर प्रतितोला ८ सय ७५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari