stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

सुनको मूल्य बढ्यो

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

२६ माघ । काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतवार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ । आइतवार छापावाला सुनको मूल्य प्रति तोला ७६ हजारमा कारोबार भइरहेकोे छ । त्यस्तै तेजावी सुनको मूल्य प्रति तोला ७५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । आइतवार चाँदीको मूल्य भने घटेको छ ।

prabhu mahalaxmi
kumari bank
kumari