sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।

बैठकमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता प्रकाश शरण महत, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायत सहभागी छन् ।

prabhu bank
nawakantipur long