उदयपुर। उदयपुर–१ बाट प्रतिनिधिसभा सदस्यमा डा. नारायण खड्का निर्वाचित भएका छन् ।खड्काले ३१ हजार २७० मत पाएका छन् भने एमालेकी चौधरीले २८ हजार ८९१ मत पाइन् ।
नेपाली कांग्रेसका उम्मेदवार खड्काले नेकपा एमालेकी मञ्जु चौधरीलाई २३७९ मतान्तरले पराजित गरेका हुन् ।