prabhu bank
shangrila development bank Long Ad
mega bank
century bank long ads

आज बस्ने एमाले बैठकका एजेन्डा तय

civilbank long ad
Prabhu Insurance Long Ad

ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले)  केन्द्रीय कार्यालय बैठकले सोमबार बस्ने सचिवालय बैठकका एजेन्डा तय गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार बसेको बैठकले स्थानीय तह निर्वाचनको समीक्षा लगायतका एजेन्डा तय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

 

 

केन्द्रीय कार्यालय बैठकले स्थानीय तह निर्वाचनको समीक्षा, एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई असार २ र ३ गते गरिने प्रशिक्षण, विभागको पूर्णता तथा समसामयिक विषयमा छलफल गर्नेगरी एजेन्डा तय गरिएको ज्ञवालीले बताउनुभयो ।

३० जेठ २०७९, सोमवार ०६:३६ बजे प्रकाशित

nabil bank
stcnepal long ad
century bank long ads