citizens life insurance long ad
stcnepal long ad

प्रधानमन्त्री शेरबहादुर देउवाले आज ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्नुहुने

Nimb long ad
Prabhu Insurance Long Ad

प्रधानमन्त्री शेरबहादुर देउवाले आज ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्नुहुने
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्दै हुनुहुन्छ ।प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको छ । उक्त सम्बोधनलाई नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ ।

पछिल्लो राजनीतिक घटनाक्रम र सरकारका गतिविधिको विषयमा प्रधानमन्त्री देउवाले सम्बोधन गर्न लाग्नुभएको हो ।

IME Life
kumari