sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

कांग्रेसका ४ हजार ३१९ जना महाधिवेशन प्रतिनिधि

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो १४औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ ।

पार्टीको केन्द्रीय निर्वाचन समितिले गत मंगलबार साँझ सूची पार्टीको वेबसाइटमा प्रकाशित गरेको छ । जस अनुसार कांग्रेसले आफ्नो वेबसाइटमा ४ हजार ३ सय १९ जना महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक गरेको छ ।

यसमा अधिवेशन गर्न बाँकी स्थानका नामावली नसमेटिएकाले यसलाई प्रारम्भिक महाधिवेशन प्रतिनिधिको नामावली भनिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
यो सूचीमा अझै थप हुने समितिले जानकारी दिएको छ ।

prabhu bank
nawakantipur long