citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

माओवादी केन्द्रको पौष ११देखि १३ मा राष्ट्रिय सम्मेलन हुने

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आगामी पौष ११ देखि १३ गतेसम्म पार्टीको राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेको छ । काठमाडौंमा जारी केन्द्रीय कमिटि बैठकमा अध्यक्ष प्रचण्डले त्यस्तो प्रस्ताव गरेका छन् ।

प्रचण्डले आफनो राजनीतिक तथा सांगठिनक प्रस्ताव केन्द्रीय कमिटि बैठकमा पेश गदै पौषमा राष्टिय सम्मेलन गर्ने प्रस्ताव गरेका हुन् ।

४ महिने कार्ययोजना प्रस्ततुु गदै अध्यक्ष प्रचण्डले भाद्र मसान्तसम्म सदस्यता वितरण गर्ने, असोज १० गतेसम्म सवै टोल टोलमा सेल कमिटि गठन गर्ने, असोज २० गतेभित्र वडा भेला गरिसक्ने र असोज ३० गतेभित्र गाउँपालिका र नगरपालिकाको सम्मेलन सक्ने कार्ययोजना प्रस्तुत गरेका छन् ।

त्यस्तै उनले कात्तिक ३० गते जिल्ला , मंसिर १५ गते प्रदेशको सम्मेलन सम्पन्न गरेर पौष ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा पेश गरेका छन् ।

himalayan life insurance
igi long