stcnepal long ad
global ime bank long

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा १४ औं महाधिवेशनको तयारी, क्रियाशील सदस्यता वितरण तथा नवीकरणका लागि म्याद थप र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने नेताहरुले बताएका छन् ।

कांग्रेसले गएको चैत ३० गते केन्द्रीय समिति बैठक राखेको थियो । तर, वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइको निधन भएपछि बैठक आजसम्मका लागि स्थगित गरिएको थियो ।

IME Lifesidebar
kumari