sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

नेपाली काँग्रेस संसदीय दलको बैठक आज बस्दै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दैछ। बैठक दिउँसो २:०० बजे संसद् भवन नयाँबानेश्वरमा बस्ने छ ।

बैठकमा संसद्‌मा छलफलको क्रममा रहेका विधेयक र आगामी वर्षको बजेटबारे छलफल हुनेछ। साथै समसामयिक विषयमा विचार–विमर्श हुने जनाइएको छ ।

prabhu bank
nawakantipur long