नेकपा एमाले सचिवालय बैठकच्यासलमा सुरु

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी मुख्यालय च्यासल ललितपुरमा एमालेको सचिवालय बैठक सुरु भएको हो ।

बैठकमा नेपाली काँग्रेससंगको सत्ता समीकरण लगायतका विषयमा छलफल हुने बताइएको छ ।

नेकपा एमाले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली काँग्रेससंग सत्ता साझेदारीमा अघि बढेको छ ।

IME Lifesidebar
kumari