नेकपा एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ । आज सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे संसद् भवनस्थित ल्होत्से हलमा बस्नेछ । आजको बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ ।
साथै सांसदका काम कारबाहीको समीक्षा, अबका समितिमा कसरी प्रस्तुत हुने रु र समितिमा रहेका विचाराधीन विधेयकहरूको बारेमा छलफल हुनेछ ।