stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

डलरको भाउ बढ्यो, यस्तो छ आजको भाउ

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र १७, २०७६ सोमबार

काठमाडौं । डलरको भाउ आज सोमबार फेरि थोरै बढेको छ । गएको हप्ता केही ओरालो लागेको डलरको भाउ आज सोमबार ८ पैसा बढेर अमेरिकी डलर १ को  बिक्री दर एक सय २० रुपैयाँ १६ पैसा तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

आइतबार अमेरिकी डलर १ को बिक्री दर एक सय २० रुपैयाँ ८ पैसा थियो । यस्तै १ डलरको खरिददर एक सय १९ रुपैयाँ ४८ पैसा थियो ।

गएको मङ्गलबार अमेरिकी डलर १ को बिक्रीदर अहिलेसम्मकै महँगो एक सय २२ रुपैयाँ ३४ पैसा पुगेको थियो ।

kumari bank
kumari
nawakantipur long