stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नवनियुक्त सभामुख अर्यालको पदबहाली

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा पदबहाली गर्नुभएको छ ।

आज अपराह्न राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएपछि उहाँले सभामुखको कार्यभार सम्हाल्नु भएको हो ।

उहाँलाई संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेय लगायत उच्चअधिकारीले स्वागत गर्नुभएको थियो ।

prabhu mahalaxmi
kumari