stcnepal long ad
ime life insurance
national life
global ime bank long

भिजिट नेपाल २०२० प्रवर्द्धन गर्दै विश्व संस्कृति मेलामा नेपालको स्टल

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

थाइल्यान्डको राजधानीमा बैङ्कक जारी विश्व संस्कृति मेलामा नेपालको स्टल पनि राखिएको छ।

नेपाल भ्रमण वर्षको प्रवद्र्धन गर्दै उक्त स्टल राखिएको थाइल्यान्डस्थित नेपाली राजदूतावासले जनाएको छ।

राम्खाम्हेङ विश्वविद्यालयमा जारी उक्त मेलामा नेपालको पहिचा झल्काउने हिमाल, बुद्ध तथा लुम्बिनीका पोस्टर टाँगिएका छन्। त्यस्तै स्टलमा थाङ्का चित्र, पशुपति र स्वयम्भूका आकृति, बुद्धका मूर्तिहरू, पस्मिना शल, बौद्ध झण्डालगायत विभिन्न सांस्कृतिक सामग्री प्रदर्शनीमा राखिएका छन्। (source: nepalnews.com)

IME Lifesidebar
kumari