stcnepal long ad
global ime bank long

श्रम सचिव विनोद केसीको बिदाइ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल 

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसीको बिदाइ गरिएको छ । सोमबारदेखि अनिवार्य अवकाश हुन लागेका सचिव केसीको आइतबार मन्त्रालयमा बिदाइ गरिएको हो ।

२०७६ भदौदेखि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिवको रूपमा कार्यरत केसीले राष्ट्रपतिको कार्यालय, रक्षा मन्त्रालय, गृह मन्त्रालय, शान्ति तथा पुनर्निर्माण मन्त्रालय, तत्कालीन सामान्य प्रशासन मन्त्रालय एवं स्थानीय विकास मन्त्रालय तथा महालेखा नियन्त्रक कार्यालय लगायतमा काम गरेका थिए ।

IME Lifesidebar
kumari