stcnepal long ad
ime life insurance
global ime bank long

घरेलु मदिरा नष्ट

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ जेठ ५ गते सोमबार

काठमाडौं । महानगरीय प्रहरी वृत बौद्धले घरेलु मदिरा नष्ट गरेको छ । प्रहरीले यही ५ गते विहान ८:०० बजे गोकर्णेश्वर नगरपालिका ६ नयाँ बस्ती स्थित एक घरमा घरेलु मदिरा उत्पादन तथा बिक्रि बितरण गरेको भन्ने सुचनाको आधारमा खटिएको प्रहरी टोलीले घरेलु मदिर ५० लिटर, कच्चा पदार्थ ४५०० लिटर, मदिर बनाउन प्रयोग गर्ने चिनी २५ किलो, सखर २५ किलो बरामद गरी स्थानियको रोहबरमा नष्ट गरेको छ । यसै गरी १५ थान ड्रम र २ थान ग्यास सिलिण्डर पनी बरामद गरेको छ ।

यसै गरी महानगरीय प्रहरी वृत्त थानकोटले चन्द्रागिरी नगरपालिका १२ स्थित एक घरबाट १ सय ५० लिटर तयारी मदिरा र १४ सय लिटर कच्चा पदार्थ नियन्त्रणमा लिई नष्ट गरेको छ ।

prabhu mahalaxmi
kumari