stcnepal long ad
global ime bank long

नबिल बैंकको ३ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आज  फागुन १० गतेदेखि नबिल बैंकले  संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । बैंकले ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

यसमा न्यूनतम ४७५ रुपैयाँ भाउ राखेर आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

यसमा फागुन २५ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लगानीकर्ताले न्यूनतम १००० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् ।

यसमा बिक्री प्रबन्धक सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंबाट आवेदन दिन सकिनेछ ।

IME Lifesidebar
kumari