citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

प्रतिष्ठानका उपकुलपति गिरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाउँदै नपाएको ओहोदाको प्रमाणपत्र पाएको भनी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

कुनै पनि आधिकारिक निकायबाट प्रमाणित नभएको प्रोफेसरको ओहोदा पाएको भनी प्रचार गराएको पाइएकाले आज विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

यस्तै डा।ज्ञानेन्द्रमान सिंह कार्कीले डा।ज्ञानेन्द्रलाई प्रोफेसर पदको अनुमोदनका लागि काठमाडौं विश्वविद्यालयले सिफारिश गर्नसम्म सक्नेमा नियुक्ति दिएका आधारमा नपाएको ओहोदाको प्रमाणपत्र प्रयोग गरेको र त्यसमा मतियारको भूमिका निर्वाह गरेको पाइएको छ । आयोगले दुवैलाई कानूनअनुसार कारबाहीको माग दाबी गर्दै मुद्दा दायर गरेको हो ।

himalayan life insurance
igi long