citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

आज अमेरिकी डलरको भाउ कति छ ?

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ जेठ २ गते शुक्रबार

काठमाडौं । शुक्रबार लागि एक अमेरिकी डलरको खरिद दर १२० रुपैयाँ ६० पैसा र बिक्री दर १२१ रुपैयाँ २० पैसा तोकिएको छ । केन्द्रीय बैंकले यो सटही दर निर्धारण गरेको हो ।

पछिल्ला दिनहरुमा डलरको भाउ उच्च विन्दुमा अडिइरहेको छ । विश्व अर्थतन्त्रमा कोरोना प्रभाव पर्दा डलरले भने उचाई बनाउन सकेको हो । विश्व बजारमा पेट्रोलियम पदार्थ, सेयर बजार पनि माथि उठ्न सकेका छैनन् ।

फलस्वरुपः लगानीकर्ताहरु सुन र डलरमा आकर्षित भएका हुन् । अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा पनि खस्केको छ । नेपाली र भारतीय रुपैयाँबीच स्थिर विनिमय दर रहेकाले भारुमा आएको उतारचढावको सीधा प्रभाव नेपालको विनिमय प्रणालीमा पर्छ । डलरसँग भारु जुन दरमा अवमूल्यन हुन्छ त्यहीअनुसार नेपाली मुद्राको अवमूल्यन गर्ने चलन छ ।
gold
kumari bank