stcnepal long ad
ime life insurance
global ime bank long

थप ९ जनामा कोरोना संक्रमण, कुल संख्या २५८ जना पुग्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ जेठ २ गते शुक्रबार

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २५८ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहान उपलब्ध गराएको पछिल्लो अपडेट अनुसार नयाँ ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमित ९ जनामा मकवानपुर निवासी ३७ वर्षीय पुरुष रहेका छन् । यसैगरी, यसैगरी, बाँके नैनापुर वार्ड न. १, ३ र ५ निवासी पुरुषहरु रहेका छन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ ।

 

prabhu mahalaxmi
kumari