आजदेखि बैंकका सीमित कार्यालय मात्र खुल्ने
a}+sdf u|fxssf] eL8
lj/f6gu/, !) j}zfvM
/fli6«o afl0fHo a}+s lj/f6gu/ d]g/f]8 zfvfdf a'waf/ r]s ;6xL / /sd hDdf ug]{ u|fxssf] eL8 . aGbfaGbL cjlwdf a}+ssf] rf/ zfvfdWo] b'O{ zfvfn] cfnf]kfnf] u/L laxfg !!M)) ah]b]lv lbpF;f] !M)) ah];Dd sf/f]jf/ ;~rfng ub}{ cfPsf] . t:jL/÷dgf]h bfxfn÷ /f;;
आर्थिक सञ्जाल २०७७ जेठ १ गते बिहीबार
काठमाडौं । । नेपाल राष्ट्र बैंकले बैंकलाई सीमित शाखा कार्यालय मात्रै खोल्न निर्देशन दिएको छ । आइतबारदेखि सबै शाखा कार्यालय खोलेर सेवा दिन थालेकोमा बैंकका कारण पनि सडकमा भिडभाड बढेको गुनासो आएपछि राष्ट्र बैंकले सबै शाखा कार्यालयहरू नखोल्न बैंकहरुलाई निर्देशन दिएको हो ।
यससँगै अब बैंकका कर्मचारीहरूले परिचय पत्र वा बैंक को चिठी देखाएर आवत–जावत गर्न नपाउने भएका छन् । सीमित शाखाहरु खोल्न मात्र केही पास वितरण गरेको राष्ट्र बैंक ले २७ वाणिज्य बैंकहरुलाई २० वटाका दरले पास वितरण गरेको छ भने विकास बैंकहरुलाई १० वटाका दरले पास दिएको छ ।
यसै गरी फाइनान्स कम्पनीहरूलाई ८ वटा र लघुवित्त वित्तीय संस्थाहरूलाई प्रति संस्था ५ वटाका दरले पास वितरण गरिएको छ ।





























