citizens life insurance long ad
stcnepal long ad

विदेशबाट नेपाल आउने व्यक्तिले एउटा मात्रै मोबाइल ल्याउन पाउने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । विदेशबाट  नेपाल  आउने व्यक्तिले आफुसँग एउटा मात्र फोन ल्याउन पाउने भएका छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यलयको अनुसार एक व्यक्तिले प्रयोग गरेको बाहेक दोस्रो मोबाइल ल्याए भन्सार विभागलाई १८ प्रतिशत कर अनिवार्य तिर्नु पर्नेछ ।

यसमा ५ प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत मूल्य अधिवृद्धि कर रहेको छ । यो नियम पुस १५ गतेदेखि लागु गर्ने तयारी गरिरहेको विभागले जनाएको छ । यसअघिसम्म एक व्यक्तिले दुई वटासम्म फोन ल्याउन व्यवस्था थियो ।

IME Life
kumari