citizens life insurance long ad
stcnepal long ad

राजनीतिक दलहरू सचिन आवश्यक छ : एमाले उपमहासचिव गुरुङ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेकपा (एमाले) का केन्द्रीय उपमहासचिव तथा लमजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद पृथ्वीसुब्बा गुरुङले गत निर्वाचनको परिणाम अनुसार दलभन्दा स्वतन्त्रलाई जनताले रोज्न थालेकाले अब राजनीतिक दलहरू सचिन आश्वयक देखिएको बताएका छन्।

बेँसीसहर नगरपालिका–३ काउलेपानीमा शुक्रवार आयोजित नेपाल पत्रकार महासङ्घ लमजुङ शाखाको १५औँ साधारण सभा कार्यक्रममा उनले जनतामा दलहरू पार्टीको सिद्धान्त अनुसार चल्न सकेनन् भन्ने गुनासो बढ्दै गएको बताए।

उनले कुनै दल वा स्वार्थको पक्षमा नभई पत्रकारले सत्य र तथ्यका आधारमा काम गर्नुपर्नेमा उनले जोड दिए।

IME Life
kumari