stcnepal long ad
global ime bank long

युट्युव मार्फत अश्लिता फैलाउने कार्यमा संलग्न नविन खड्का पक्राउ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौ । युट्युव मार्फत अश्लिता फैलाउने कार्यमा संलग्न रहेको अभियोगमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–४ हुप्रोचौर बस्ने २० वर्षीय प्रतिक भन्ने नविन खड्कालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

प्रतिनिधीसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सुरक्षार्थ खटाईएका म्यादी प्रहरीको सन्दर्भमा भिडियो साझेदारी सेवा युट्युव मार्फत विभिन्न आक्षेप तथा लान्छना लगाई समाजमा अपाच्य हुने शव्दहरुको प्रयोग गरी नकारात्मक सन्देश प्रवाह गर्ने र निर्वाचनमा खटिएका सुरक्षाकर्मीको चरित्रमा समेत दाग लगाउने खालको श्रव्यदृश्य बनाई युट्युव तथा फेसबुकमार्फत प्रसारण गर्ने कार्यमा संलग्न उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहयोगमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

IME Lifesidebar
kumari