citizens life insurance long ad
stcnepal long ad

२४ घण्टामा एकजना कोरोना संक्रमित

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । २४ घण्टामा एकजना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५२६ जनाको परीक्षण गर्दा एक जनामा पोजिटिभ देखिएको हो ।

२४ घण्टामा २९ जना डिस्चार्ज भएका छन् । नेपालमा कोरोना सक्रिय संक्रमित संख्या २९८ रहेको छ ।

IME Life
kumari