sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

निर्वाचनले छेकेन वैदेशिक रोजगारका लागि हिडेका युवालाई

Nimb long ad
Prabhu Insurance Long Ad

निर्वाचनले छेकेन वैदेशिक रोजगारका लागि हिडेका युवालाई

काठमाडौं । लोकतन्त्रको मेरुदण्डका रुपमा रहेको आवधिक निर्वाचन अर्थात् प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन आज भइरहेको छ ।

अहिले देशभर मतदाता मतदान गर्न गइरहँदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भने फरक दृश्य देखिएको छ । वैदेशिक रोजगारका लागि हिडेका युवाहरुका लागि भने निर्वाचनले कुनै असर गरेको देखिँदैन ।

मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभा र प्रदेशसभाको यो दोस्रो निर्वाचन हो । यसअघि २०७४ सालमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएको थियो ।

मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकैचरणमा मतदान हुँदैछ । निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार छ । रासस

वैदेशिक रोजगारका लागि हिडेका युवाहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ।

prabhu bank
nawakantipur long