citizens life insurance long ad
stcnepal long ad

एनएलजीमा रोजगारीको सुनौलो अवसर

दरखास्त दिने भोलि अन्तिम मौका

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले म्यानेजर आइटी, रिइन्स्योरेन्स, लेभलमा मार्केटिङ, अण्डरराइटिङ,क्लेम, अकाउन्टस्, मानव संसाधनका लागि कर्मचारीको माग गरेको हो ।

त्यस्तै, अफिसर लेभलमा पनि कम्पनीले आइटी, रिइन्स्योरेन्स, लेभलमा मार्केटिङ, अण्डरराइटिङ,क्लेम, अकाउन्टस्, मानव संसाधनका लागि कर्मचारीको माग गरेको हो ।

त्यसैगरी असिस्टेन्ट लेभलमा पनि कम्पनीले आइटी, रिइन्स्योरेन्स, लेभलमा मार्केटिङ, अण्डरराइटिङ,क्लेम, अकाउन्टस्, मानव संसाधनका लागि कर्मचारीको माग गरेको हो ।

कम्पनीले आफ्नो हेड अफिस, रिजनल अफिस र विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिनुपर्नेछ ।

IME Life
kumari