sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

प्रदेश १ र गण्डकीमा हिमपातको सम्भावना

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकीका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका  अनुसार  राति प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । सोमबार प्रदेश १ र गण्डकीका पहाडी भू–भागमा आंशिक बदली रहने सम्भावना छ । तापक्रम क्रमिक रुपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न अनुरोध महाशाखाले गरेको छ ।

prabhu bank
nawakantipur long