citizens life insurance long ad
stcnepal long ad

नेपाल–चीन सीमा केन्द्रविन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल–चीन सीमा केन्द्रविन्दु भएर दिउँसो ३ बजेर ७ मिनेटमा ५.९ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नेपाल(चीन सीमाको सिन्धुपाल्चोकबाट नजिकै केन्द्रविन्दु भएर दुईवटा भूकम्प गएको हो ।

पहिलो भूकम्प काठमाडौंमा पनि महसुस भएको थियो । दोस्रो भूकम्प ३ बजेर ५३ मिनेट जाँदा ४.५ रेक्टर स्केलको गएको छ । भूकम्पको क्षति आइसकेको छैन ।

IME Life
kumari