stcnepal long ad
global ime bank long

सुन्दरीजलबाट ८ करोड लिटर पानी थप्न सकिने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड महाँकालचौर शाखा कार्यालय प्रमुख लगायतको प्राबिधिक टिमले भदौ १३ गते सुन्दरीजलस्थित बागमती नदिको मुहान, पानी भण्डारण पोखरी, पानी प्रशोधन केन्द्रको अवस्थाको स्थलगत अवलोकन भ्रमण गरेको छ ।

बागमती नदी मुहानबाट असार महिनादेखि मंसिर महिनासम्म दैनिक करिव ८ करोड लिटर थप खानेपानी वृद्धि गर्न सकिने अवस्था देखिएकोले शाखा कार्यालयबाट पहल गर्ने भएको छ।

IME Lifesidebar
kumari