stcnepal long ad
global ime bank long

उच्च रक्तचापको औषधि हस्तान्तरण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल वैशाख ९, २०७७ मंगलबार

काठमाडौं । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका महासचिव श्रीजन झा, सदस्य सागर पन्त र काठमाडौं शाखाका सदस्य नीरज रञ्जित लगायतका नेतृत्वहरूले जनआज्ञा न्युज.लाइभका सम्पादक मनोज सार्थकलाई उच्च रक्तचापको औषधि हस्तान्तरण गरेको छ ।

लकडाउन उल्लंघन नहुने गरी निश्चित सामाजिक दूरी बनाएर सक्रियतापूर्वक रिपोर्टिङ गर्दै आएका सम्पादक सार्थक लगायत नियमित औषधि सेवन गर्नुपर्ने पत्रकारहरूलाई घरदैलोमै पुगेर औषधि उपलब्ध गराउँदै आएका उपत्यका प्रदेश समितिका नेतृत्वहरूलाई धन्यवाद ज्ञापन गरिएको छ ।

IME Lifesidebar
kumari