prabhu bank
shangrila development bank Long Ad
mega bank
century bank long ads

महिनाको पहिलो दिन बुधबार सुनको भाउ तोलामा ६०० रुपैयाँले घटे

civilbank long ad
Prabhu Insurance Long Ad

काठमाडौं । असार महिनाको पहिलो दिन अर्थात् बुधबार सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले घटेर ९६ हजार ५०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार रुपैयाँ निर्धारण भएको छ ।

 

 

यसअघि, मंगलबार छापावाल सुन तोलाको ९७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९६ हजार ६०० रुपैयाँ निर्धारण भएको थियो ।

यता, बुधबार चाँदीको भाउ भने स्थिर रहेको छ । बुधबार चाँदीको भाउ प्रतितोला १२ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

१ असार २०७९, बुधवार ११:४४ बजे प्रकाशित

nabil bank
stcnepal long ad
century bank long ads