citizens life insurance long ad
stcnepal long ad

पहिरो झर्दा अवरुद्ध मुग्लिङ –नारायणगढ सडक खुल्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। चितवनको इच्छाकामना गाउँपालिका ६ तोपे खोलामा पहिरो झर्दा अवरुद्ध बनेको मुग्लिङ–नारायणगढ सडक सञ्चालनमा आएको छ।

शुक्रबार साँझको अविरल वर्षाका कारण माथिबाट पहिरो झर्दा पुनः दुबैतर्फ अवरोध भएको बाटो खुलेको हो।

 

 

तोपे खोलामा आएको पहिरो पन्छाई साडे १ बजे नै बाटो दुबैतर्फ शूरु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

IME Life
kumari