citizens life insurance long ad
stcnepal long ad

मंसिर १ गतेदेखि दर्ता भएका सवारी साधनमा मात्रै इम्बोस्ड नम्बर प्लेट अनिवार्य

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । २०७८ मंसिर १ गतेदेखि दर्ता भएका सवारीसाधनमा मात्रै इम्बोस्ड नम्बर प्लेट अनिवार्य रहेको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागले मंगलबार एक विज्ञप्ती जारी गर्दै साउन १ गतेबाट सडकमा गुड्ने सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने आशय विभागको नरहेको जनाएको छ ।

 

 

विभागले साउनबाटै सडकमा गुड्ने सबै सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य नभएको पनि स्पष्ट पारेको छ ।

IME Life
kumari