citizens life insurance long ad

पत्रकारहरुलाई १० लाख ऋण दिन्छौँ : अर्थमन्त्री शर्मा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारले पत्रकाहरुलाई १० लाख रुपैयाँ सहुलियत ऋण दिने भएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेटबारे उठेका प्रश्नको जवाफ दिन सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले पत्रकाहरुलाई सरकारको तर्फबाट १० लाख रुपैयाँ सहुलियत ऋण दिने बताएका हुन्।

 

 

मन्त्री शर्माले अनलाइन सञ्चारमाध्यमलाई पनि लोककल्याणकारी विज्ञापनबारे मोडालिटी बनाएर लागू गरिने बताए।

IME Life
kumari