stcnepal long ad
ime life insurance
national life
global ime bank long

स्थायी लेखा नम्बर (प्यान) प्राप्त गर्ने करदाताको संंख्या साढे ४६ लाखभन्दा बढी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

स्थायी लेखा नम्बर (प्यान) प्राप्त गर्ने करदाताको संंख्या साढे ४६ लाखभन्दा बढी
काठमाडौं । नेपालमा हालसम्म स्थायी लेखा नम्बर (प्यान) प्राप्त गर्ने करदाताको संंख्या साढे ४६ लाख नाघेको छ । अर्थ मन्त्रालयका अनुसार २०७८ चैत मसान्तसम्म कुल ४६ लाख ७४ हजार २०२ जनाले स्थायी लेखा नम्बर लिएका छन् ।

हालसम्म १७ लाख ५३ हजार ६४२ जनाले व्यावसायिक स्थायी लेखा नम्बर, २९ लाख ४ हजार ७७१ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर र १५ हजार ७८९ जनाले अग्रीम कर कट्टी प्रयोजनका लागि स्थायी लेखा नम्बर लिएका छन् ।

 

IME Lifesidebar
kumari