citizens life insurance long ad
stcnepal long ad

आज सुन तोलामा ९९ हजार रुपैयाँ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सुनको भाउ आज तोलामा ९९ हजार रुपैयाँ छ । यो हिजोको भाउभन्दा ५ सय रुपैयाँले सस्तो हो ।

हिजो सुनको भाउ तोलामा १९ सय रुपैयाँले बढेर ९९ हजार ५ सय रुपैयाँमा पुगेको थियो । आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर १३ सय ८० रुपैयाँमा पुगेको छ।

IME Life
kumari