citizens life insurance long ad
stcnepal long ad

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर पाँच रुपियाँ बृद्धि

पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर पाँच रुपियाँ बृद्धि गरेको छ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल आयल निगमले पेट्रल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर पाँच रुपियाँ बृद्धि गरेको छ ।  त्यसै गरी खान पकाउने ग्यासको मूल्यभने यथावत राखिएको निगमद्वारा जरी विज्ञप्तिमा जनाइएको छ ।

विहीबार राती १२ बजेबाट लागू हुने सो नयाँ मूल्यसूचि अनुसार पेट्रोलको प्रतिलिटर खुद्रा मूल्य १५० कामय भएको छ भने डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर १३३ रूपियाँ कायम भएको छ ।

 

IME Life
kumari