उपत्यकामा भोलि शुक्रबारबाट निजी तथा भाडाका सबै सवारी साधन जोर विजोर
काठमाडाैं Jan 20, 2022 माघ ६, २०७८
Aarthik Sanjal
1.5K
shares
काठमाडौं । उपत्यकामा भोलि शुक्रबारबाट लागु हुने गरी निजी तथा भाडाका सबै सवारी साधान जोर विजेर चलाउन पाउने भएको छ । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सो सूचना जारी गरेका हुन ।