stcnepal long ad
global ime bank long

यातायात व्यवसायी र श्रमिकलाई छुटको माग

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

 

आर्थिक सञ्जाल चैत्र १५, २०७६ शनिबार

काठमाडौं । ५ लाख ५० हजार भन्दा बढी श्रमिकहरुले सेवा दिइ रहेको अनौपचारिक क्षेत्र मध्ये यातायात क्षेत्रले सधैं राज्यलाई निरन्तर राजस्व तिर्दै आएको कुरा सर्व बिदितै छ ।

आज देश महामारीको चपेटामा पर्दा यस क्षेत्रमा काम गरेर आफ्नो परिवार बालबच्चा सहित जिबिकोपारर्जन गर्दै आई रहेका चालक, सहचालक, वर्कसप श्रमिक,गाडी सर्भिस सेन्टर,टिकट काउन्टर,स्वोरोजगार चालक,टयाक्सी चालक लगायत श्रमिकहरु ठुलो चपेटामा परेका छन ।

यस यातायात क्षेत्रबाट आस्रित श्रमजीवीहरुलाई सरकारले तत्काल आर्थिक राहतको कार्यक्रम घोषणा गर्नु पर्ने, घर भाडा छुट सहितको राहतको घोषणा गर्नु पर्ने र यातायात व्यवसायीलाई सरकारले ६ महिना व्याज छुट र किस्ता रकम भुक्तानीमा कम्तीमा तीन महिना पर सार्नु पर्ने माग ट्रेड युनियनका नेता सीताराम खत्रीले माग गरेका छन् ।

IME Lifesidebar
kumari