stcnepal long ad
global ime bank long

अख्तियारका आयुक्तको १५ दिनको तलब कोरोना कोषलाई

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र १५, २०७६ शनिबार

काठमाडौं । सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम कोषमा अख्तियारका प्रमुख आयुक्त सहित आयुक्तहरुले तलब स्केललको १५ दिनको तलब उपलब्ध गराउने भएका छन्।

अख्तियारका प्रमुख आयुक्त नबीनकुमार घिमिरे, आयुक्त डा. गणेशराज जोशी र आयुक्त डा. सावित्री थापा गुरुङले सुरुको तलब स्केलको १५ दिनको तलब उपलब्ध गराउने अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइराला जनाएका छन्।

सचिव लगायत कर्मचारीको हकमा नेपाल सरकारले‌ तोकेको श्रेणी बमोजिम कोरोना उपचार कोषमा जम्मा गरिने छ।

IME Lifesidebar
kumari