stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

उपाध्याय नेपाल आयल निगमको प्रवक्तामा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र १५, २०७६ शनिबार

काठमाडौं । पेट्रोलियम पदार्थको आयात र वितरणमा एकाधिकार पाएको नेपाल आयल निगमको प्रवक्तामा आपूर्ति तथा वितरण विभागका उपनिर्देशक विनितमणि उपाध्याय तोकिएका छन् ।

निगमका काम कारवाही तथा गतिविधिलाई आमसञ्चार, उपभोक्ता तथा सरकारवाला पक्षसँग सञ्चार गर्ने प्रयोजनका लागि उपाध्ययलाई प्रवक्ता तोकिएको कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए ।

यस अघि निगमको प्रवक्ता वीरेन्द्र गोइत थिए । निगमले सहायक प्रवक्तामा प्रशासन विभागका उपनिर्देशक प्रलयंकर आचार्यलाई तोकेको छ ।

prabhu mahalaxmi
kumari