citizens life insurance long ad
stcnepal long ad

बतास फाउण्डेसनमा डा. आरजुको सम्बन्ध छैन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । संचार माध्यमहरुमा विभिन्न संघ–संस्थाहरुमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.आरजु राणा देउवालाई बतास फाउन्डेसनको सल्लाहकारका भनी प्रचार गरिएकोमा डा. राणाले आफ्नो सो संस्थामा कुनै संग्लनता नभएको बताएकी छिन।

उनले विभिन्न सञ्चार माध्यमहरूमा समाचारहरु आएकोमा मेरो ध्यानाकर्षण भएको बताउदै तल उल्लेखित संस्थाहरु बाहेक अरु कुनै पनि संस्थाहरुमा सल्लाहकार अथवा अन्य कुनै पदमा मेरो संलग्नता नरहेको स्पष्ट पारेकी छिन् ।

१, ग्रामिण महिला विकास तथा एकता केन्द्र(रुडुक), नेपाल (Rural Women’s Development and Unity Centre (RUWDUC) (संस्थापक अध्यक्ष तथा सल्लाहकार)
२, साथी, नेपाल (संस्थापक, पूर्व अध्यक्ष तथा सल्लाहकार)
३, सुरक्षित मातृत्व संजाल महासंघ (संस्थापक एवं वर्तमान अध्यक्ष)
४,  (नामी (अध्यक्ष)
५, उल्लेन्स स्कुल (अध्यक्ष, बिद्यालय व्यवस्थापन समिति)
६, Blood Donors association of Nepal BLODAN (संरक्षक)

IME Life
kumari