आज बिहान ६ बजेदेखि अहिलेसम्म नागढुङ्गा नाकाबाट खाद्यान्न् ५१,सिलिन्डरकाे १७,तरकारी ण्डा ५ र ईन्धनकाे ५ गाडि भित्रिए ग्यास बुलेट १ दुध ४ ,दानाकाे ९ ,
काठमाडाैं
चैत १४, २०७६
Aarthik Sanjal
840
shares
काठमाडौ । आज चैत १४ गते बिहान ६ बजेदेखि अहिलेसम्म काठमाडौंकाे मुख्य नाका नागढुङ्गाबाट खाधान्न ५१ ट्रक ,सिलिन्डरकाे १७ गाडि, तरकारी तथा फलफूल २४ पिकप , दुध ४ ,दानाकाे ९ गाडी, ग्यास बुलेट १ ,अण्डा ५ र ईन्धनकाे ५ गाडि भित्रिएकाे छ। हिजोको तुलनामा आज केही बढि ढुवानीका गाडिहरू भित्रीएका छन् ।