stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

विप्लव नेतालाई सर्वोच्चको छाडने आदेश

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७६ चैत्र १२ बुधवार

काठमाडौ । आज सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहका दुई नेतालाई रजिस्ट्रारको रोहवरमा छाडने आदेश दिएको छ ।

विप्लव समुहका ललितपुर सेक्रेटरी नविन बिश्वकर्मा र काठमाण्डौका सेक्रेटरी धिरेन्दा कुमारी उपाध्यायलाई तत्काल छाडन आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश टंक बहादुर मोक्तान र प्रकाश बहादुर ढुंगानाको संयुक्त इजलासले उक्त आदेश दिएको हो । बन्दी प्रत्यक्षीकरण निवेदनमा वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ता चिरञ्जीवी ढकाल लगायतले वहस गरेका थिए ।

prabhu mahalaxmi
kumari bank
kumari