stcnepal long ad
ime life insurance
global ime bank long

टेलिकमको एडीएसएल तथा एफटीटीएचमा पैसा सकिए पनि नेट चल्ने, जरिवना नलाग्ने

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad
आर्थिक सञ्जाल २०७६ चैत्र १२ बुधवार
काठमाडौं । नेपाल टेलिकलमले एडीएसएल तथा एफटीटीएचमा पैसा सकिए पनि नेट चल्ने व्यवस्था गरको छ । उसले आफ्ना सेवाहरू सहज, सुपथ तथा अविच्छिन्न रूपमा प्रवाह गर्ने प्रतिबद्धता गरेको छ ।
टेलिकमले पूर्ण लक डाउन मार्फत बाह्य गतिविधि तथा व्यावसायिक क्रियाकलाप सीमित भएको वर्तमान अवस्थामा कम्पनीका एडीएसएल तथा एफटीटीएच सेवाहरू ग्राहकलाई निरन्तर सेवा उपलब्ध गराउने भएको छ ।
यस अवधिमा समयावधि सकिएका लाइनहरूको म्याद लक डाउन अवधिभरका लागि थप गर्ने उसले बताएको छ ।
ल्यान्डलाइनको जरिवाना मिनाहा
त्यसैगरि पाल टेलिकलमले कम्पनीका ल्याण्डलाइन टेलिफोन सेवाको महसुल भुक्तानी नभएको खण्डमा लाग्ने जरिवाना पनि लक डाउन अवधिभरको लागि मिनाहा गर्ने भएको छ ।
prabhu mahalaxmi
kumari