citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

सरकारले स्थापना गरेकाे कोरोना कोषमा इसेवाको ५ लाख सहयोग

kumari bank
Prabhu Insurance Long Ad
global bank

आर्थिक सञ्जाल २०७६ चैत्र १२ बुधवार

काठमाडाैं । ‘इसेवा’ले कोरोना भाइरस संक्रमण तथा रोकथाम लागि सञ्चालित कोषमा ५ लाख रुपैयाँ सहयाेग गर्ने भएकाे छ । अनलाइन भुक्तानी ‘इसेवा’ले काेराेनाकाे जाेखिम न्यूनिकरणका लागि साे रकम सहयाेग गरेकाे जनाएकाे छ ।

सरकारले आइतबारबाट सुरु गरेको ‘कोरोना भाइरस संक्रमण,नियन्त्रण तथा उपचार कोष’मा ५ लाख रुपैयाँ जम्मा गरिसकेको इसेवाले जनाएको छ।

gold
himalayan life insurance long ad