stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नागढुङगा नाकाबाट २५७ सवारी साधन भित्रिए

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७६ चैत्र १२ बुधवार

काठमाडौँ । २५७ सवारी साधन भित्रिए हिजो चैत ११ गते बिहान ६ बजे देखि आज चैत १२ गते बिहान ६ बजेसम्म नागढुङगा नाकाबाट भित्रीएका अति अत्यावश्यक बस्तु ढुवानीका गाडिहरू २५७ वटा भित्रिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार चामलको ७६ गाडि, पिठो १७ गाडि, ग्यासको बुलेट ६ बुलेट,ग्यास सिलिन्डरको ७३ गाडि ,इन्धनको टंयाङकर ३२, फलफूल र तरकारीको ४६ गाडि र अन्य ७ वटा गाडि काठमाडौँ भित्रिएका छन।

दुध, इन्धन,खाद्यवस्तु बोकेका, निजी,एम्बुलेन्स, प्रेस, मोटरसाइकल, कुटनीतिक र सार्वजनिक गरि २५७ वटा सवारी साधन काठमाडौ उपत्यकाका भित्रीएका छन् ।

prabhu mahalaxmi
kumari